Connect with us
Kapilvast Forest

लिभरपुलको एस्टन भिल्लामाथि सहज जित

२०७७, २२ असार सोमबारमा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिग च्याम्पियन लिभरपुलले एस्टन भिल्लामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले भिल्लामाथि २–० को सहज जित निकालेको हो ।

लिभरपुलको जितमा साडियो माने र कर्टिस जोन्स एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।

कीर्तिमानतिर अग्रसर लिभरपुलले जितसँगै दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २३ अंकले पछि पारेको छ । लिभरपुलको ३३ खेलबाट ८९ अंक पुगेको छ । सिटीको ६६ अंक छ । पराजित एस्टन भिल्ला २७ अंक जोडेर रेलिगेसनको १८औं स्थानमा यथावत छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,