Connect with us
Kapilvast Forest

युवा तथा खेलकुद पत्रकारिता’ पुरस्कार चार जनालाई

२०७७, २२ असार सोमबारमा प्रकाशित

 

काठमाडौं :युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्धय कान्तिपुर दैनिकका ध्रुव कुमार तुलाधर र अन्नपुर्ण पोस्टका रोशन सिंह राउत, केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की गरि चार जना खेल पत्रकार सम्मानित भएका छन् ।मन्त्रालयले सोमबार चारजनालई जनही ५० हजारसहित पुरस्कृत गरेको हो ।

यस्तै युवा पुरस्कारतर्फ खगेन्द्र अधिकारी, गीता चिमोरिया, गँगा खड्का, निरज न्यौपाने, रत्न कुमारी चौधरी र सुष्मा बराइली छन् । सबैलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, सचिव रामप्रसाद थपलिया र सहसचिव मानबहादुर बिकेले सम्मानित गरेका थिए ।

कार्यक्रमका दौरान मन्त्रालयले एन्टी डोपिङ एप शुभारम्भ गरेको थियो । एपमा नेपाली खेलकुदका बिषयमा सम्पूर्ण डाटाहरु समावेश गरिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,