Connect with us
Kapilvast Forest

आत्मघाती गोल उपहार पाउँदा टोटेनहम विजयी

२०७७, २३ असार मंगलवारमा प्रकाशित

एजेन्सी । इग्लिस प्रिमियर लिग फुटबलमा आत्मघाती गोल उपहार पाउँदा टोटनहम हट्सपर विजयी भएको छ ।

टोटनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोटेनहमले एभर्टनमाथि १–० को झिनो जित निकालेको हो ।

खेलमा पहिलो हाफमा माइकल किन गरेको आत्मघाती गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो । उनले खेलको २४औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए ।

जितसँगै टोटेनहम ३३ खेलबाट ४८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । भने पराजित एभर्टन ४४ अंक जोडेर ११औं स्थानमा यथावत छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,