Connect with us
Kapilvast Forest

चेपाङका घर जलाउने दोषीलाई कारबाही गर्न जनार्दन शर्माकाे माग

२०७७, १२ श्रावण सोमबारमा प्रकाशित

janardhan

काठमाडौं-नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले चितवनका चेपाङ समुदायको घर जलाउने दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्।

शर्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै घर जलेका चेपाङको नयाँ घर बनाउन सुझाव दिएका छन्। ‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउँ, दोषीलाई कारबाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाईदेउँ’ शर्माले फेसबुकमा लेखेका छन्।चितवनकाे माडी ९ कुसुमखोलामा बसोबास गर्ने चेपाङका ११ घर आगो लगाउनुका साथै हात्ति लगाएर भत्काईएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,