Connect with us
Kapilvast Forest

कृष्णनगर प्रहरीले ४ लाख ४८ हजार बराबरको अवैध चल्ला नष्ट

२०७७, १२ श्रावण सोमबारमा प्रकाशित

chalaa

 

कपिलवस्तु :सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर बाट खटिएको गाडी मोबाइल टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको ५९८१ वटा चल्ला कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मी बाट बरामद गरेको सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपानेले जानकारी दिनु भयो ।

अनुमानित मुल्य ४ लाख ४८ हजार ५७५ रुपया मुल्य पर्ने बरामद गरिएका अबैध कुखुराका चल्ला कृष्णनगर नगरपालिका ३ भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म को पछाडि खाली जग्गामा अवैध चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही ले जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,