Connect with us
Kapilvast Forest

बाढिले बगाउँदा पाल्पामा एक जनाको मृत्यु

२०७७, १३ श्रावण मंगलवारमा प्रकाशित

सांकेतिक तस्वीर

दिपक पोखरेल,पाल्पा-

पाल्पामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

रम्भा गाँउपालिका १ हुगी असेर्दीका २९ वर्षीय दिनेश अर्यालको मृत्यु भएको रम्भा गाँउपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आफ्नै खेतमा भल तर्काउन राती ३ बजे खेतमा गएका उनको अचानक आएको भलले बगाउँदा मृत्यु भएको हो । उनको शव पुरिएको अवस्थामा भेटिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,