Connect with us
Kapilvast Forest

विप्लव समूहका चितवन इन्चार्ज बिसी पक्राउ

२०७७, १३ श्रावण मंगलवारमा प्रकाशित

 

चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् ।उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो ।

बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ ।स्रोतका अनुसार बिसीसँगै विप्लवका अन्य जिल्ला नेताहरु समेत नियन्त्रणमा रहेका छन् । पक्राउ परेका अन्यमा रुकुमका होमबहादुर खड्का (हुकुम रसाइली), दलित मुक्ति मोर्चाका महासचिव सुर्खेतका राम लाल विक, चनौलीका भीमबहादुर श्रेष्ठ र रसौलीका दानबहादुर श्रेष्ठ छन् ।

Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,