Connect with us
Kapilvast Forest

शेयर बजार : १५.९४ अंकले घट्यो नेप्से

२०७७, १४ श्रावण बुधबारमा प्रकाशित

nepse

 

काठमाडौं, २४ साउन । बुधवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक १५ दशमलव ९४ अंक घटेर १ हजार ४३८ दशमलव ९५ विन्दुमा झरेको छ ।

उक्त अवधिमा १६८ ओटा कम्पनीको ५ हजार ६४ पटकको व्यापारमा ३७ करोड ७४ लाख ९२ हजार बराबरको ७ लाख २२ हजार ८५१ कित्ता शेयर कारोबार भएको छ ।

उक्त अवधिसम्म सबैभन्दा बढी शेयर कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ६६९ मा ८ करोड ५० लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो ।

बुधवार एक घण्टा अवधिमा कारोबारमा आएका १२ ओटा समूहमध्ये वित्तको शून्य दशमलव २१ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको नेप्सेले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,