Connect with us
Kapilvast Forest

कपिलवस्तुको भूताहा नदीमा डुबेर एकको मृत्यु

२०७७, १४ श्रावण बुधबारमा प्रकाशित

dubnu

कपिलवस्तु –
कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ भुसुडी स्थित भूताहा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शुद्धोधन गाउपालिका वडा नं २ भुसुडीका शुभाग विश्वकर्माका १७ वर्षीय छोरा अजय विश्वकर्माको डुबेर ज्यान गएको छ ।

भुताहा नदिमा आज दिउँसो नुहाउन गएको समयमा अजयको ज्यान गएको पकडि प्रहरी कार्यालयको प्रहरि निरीक्षक गणेश सुबेदीले जानकारी दिनु भयो ।

लगातार परेको पानीका कारण भुताहा नदिमा बाढी आएको र अजयले पौडी खेल्दा ज्यान गएको हुन सक्ने प्रहरी कार्यालय पकडिले जनाएको छ । विश्वकर्माको शब पोस्टमार्टमको लागि तौलिहवा लगिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,