Connect with us
Kapilvast Forest

पहिरोले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७७, १५ श्रावण बिहीबारमा प्रकाशित

फाइल तस्वीर नारायणगढ–मुग्लिन सडक
file photo

 

बुटवल । कपिलवस्तुको सुरई खोला नजिक पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षापछि खसेको पहिरोले बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

ठूलो पहिरो खसेकाले सडक खुलाउन चार–पाँच घण्टा समय लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । वर्षा नरोकिएकाले सडक हटाउने काम गर्न कठीन भएको उनले बताए ।

यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका फुदबाङमा पहिरो जाँदा सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,