Connect with us
Kapilvast Forest

युटुब ट्रेडिङ १ मा रायमाझी परिवारको भिनाजुको छडके ताल

२०७७, १५ श्रावण बिहीबारमा प्रकाशित

rayamajii

कपिलवस्तु ।अर्घाखाची घर भएका रायमाझी परिवारको   तिज विशेस भिनाजुको छडके ताल’युटुब ट्रेडिङ नम्वर एकमा परेको छ । रायमाझी परीवारका नक्कले भिनाजु सधैका वर्ष जस्तै यो वर्ष पनि वजारमा आएको नया तिज गित भिनाजुको छटके तालसार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुब ट्रेडिङ भित्र आएको थियो ।पछिल्लो समय रायमाझ परिवारले सांगितिक क्षेत्रमा सर्वाधिकचर्चा कमाएका छन् ।

बिशाल रायमाझीको शब्द सृजना तथा संगीतमा तयार भएको गीतमा बिशाल रायमाझी,हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वर रहेको छ । सागर गौतमले छायाकन गरेको म्युजिक भिडियोमा रायमाझी परिवारकि लोकप्रिय नायिका तथा मोडल एलिना रायमाझी,अभिषेक श्रेष्ठ, हरिमाया रायमाझी,गौरव श्रेष्ठ,शंकर पुरी,बिनय गुरुङ,रामहरी पोखरेल,सृजन खनाल र साबि थापाको दमदार अभिनय रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,