Connect with us
Kapilvast Forest

पशुपति क्षेत्रको संरक्षण र सम्बद्र्धनसम्बर्द्धन गर्ने:मन्त्री भट्टराई

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

yoges

 

काठमाडौं । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् ।उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ ।

स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ।’उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने पनि बताएका छन् ।

 

पशुपती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्वीक पक्षको संरक्षण र सम्बर्द्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ ।ब्यक्तिगत र ब्यापारीक स्वार्थमा पशुपतीमाथि भाईरहेको मानब अतिक्रमणलाई भने स्वीकार गरिने छैन् । कुरा यहि हो ।सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,