Connect with us
Kapilvast Forest

कांग्रेसले गर्‍यो सागमा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

saman

काठमाडौं:नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ।सभापति शेरबहादुर देउवाले शुक्रबार एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र चार स्वर्णलाई २५ हजार नगदसहित पार्टी कार्यालय सानेपामा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेका हुन्।

विभागले टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरूको कोरोना बीमा गर्ने जनाएको छ।गत मंसिरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,