Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटनामा प्रदेशसभा सदस्य थापा घाइते

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

 

 

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् ।कैलालीको धनगढीबाट जुगेडातर्फ जाँदै गर्दा पछाडीबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।

उनले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । `उहाँलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ´ बिष्टले भने ।अछाम घर भएकी थापा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् । थापालाई ठक्कर दिने मोटरसाइकल चालक भने फरार छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,