Connect with us
Kapilvast Forest

बलात्कार विरुद्ध प्रकाश सपूतको ‘बदला बरिलै’ भिडियो सार्वजनिक

२०७७, १८ श्रावण आईतवारमा प्रकाशित

parkash

 

काठमाडौं : चर्चित गायक एवं मोडल प्रकाश सपूतको तीज गीत ‘बद्ला बरिलै’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।प्रकाश सपुतले बदलाको भाव बोकेको बदला बरिलै बोलको सशक्त गीत ल्याएका छन् ।

प्रकाश सपुत स्वयमको सोच एंव निर्देशन रहेको ‘बदला बरिलै’मा नायिका केकी अधिकारीले जिवन्त अभिनय गरेकी छिन् । कलाकार ध्रुव कोइरालाले बलात्कारीको भूमिका निभाएका छन् ।

प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्ती मगरको स्वर छ ।केकी र ध्रुवसँगै भिडियोमा हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको अभिनय छ । बाल कलाकारको रुपमा ब्रिशा बराल र इजुलिया आचार्य प्रस्तुत छन् ।बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीले कुनै पनि रुपमा सजाए पाउने गीतको मुल भाव छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,