Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगंजमा भोली सार्वजनिक विदा

२०७७, १८ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तु-

कपिलवस्तुको महाराजगञ्ज नगरपालकिाले रक्षा बन्धन -जनै पुर्णिमा- का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । साउन १९ गते सोमबार रक्षा बन्धन परेकाले सो दिन नगरपालिकाले सार्वजनिक विदा दिएको नगर प्रमुख अवदुल कलामले जानकारी दिनु भयो ।

रक्षा बन्धन पनि नेपालीक्हरुको महत्वपुर्ण पर्व भएकाले नगरले सार्वजनिक कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको नगर प्रमुख कलामले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,