Connect with us
Kapilvast Forest

थप तीन सय ८० मा कोरोना संक्रमण पुष्टि

२०७७, २५ श्रावण आईतवारमा प्रकाशित

corona

काठमाडौ :पछिल्लो २४ घन्टामा थप तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छआइतबारसम्म थपसमेत देशभर हालसम्म संक्रमितको संख्या २२ हजार नाै सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यो अवधिमा ४० जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार तीन सय ५३ पुगेको छ । निकाे हुने दर ७१.१ प्रतिशत रहेकाे छ ।मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित ६ हजार पाँच सय ४४ र क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ३८ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,