Connect with us
Kapilvast Forest

कार्यक्रम धानखेतमा होइन, खोलाको किनारमा गरिएको हो:गृहमन्त्रीको सचिवालय

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले प्रेस नोट जारी गर्दै ‘बाढीले धानखेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाएको छ ।

शुक्रबार गृहमन्त्री थापासहितको टोली अछामको रामारोसनमा राहत वितरणको लागि गएको बेला अछाममा धान खेतमा कार्यक्रम गरिएको समाचार गलत रहेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले दाबी गरेको छ ।

साथै, धानखेत नजिकै कार्यक्रमस्थल बनाइएको सन्दर्भमा आएका सुझावलाई आत्मसाथ गरेर आगामी दिनमा सचेतता अपनाउने पनि भनेको छ ।साथै कार्यक्रमस्थलको छनौट आफुहरुले नगरेर स्थानीय प्रशासन र गाउँपालिकाले गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,