Connect with us
Kapilvast Forest

नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वले पुर्णता पायो :अध्यक्षमा पौडेल

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

khemraj

कपिलवस्तु -देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वले पर्णता पाएको छ । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठन नयाँनेतृत्वमा भएको खेमराज पौडेल अध्यक्ष, रामु बेलबासे वरिष्ठ उपाध्यक्ष , सरस्वती बस्याल महिला उपाध्यक्ष , महासचिव सन्तोष अधिकारी, चन्दा पौडेल महिला सचिव, रवीन्द्र पौडेल कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः सुनिता परियार, विष्णु पौडेल, सुशील खत्री लगायतले नयाँ नेत्रित्वको जिम्वेवारी पाउनु भएको छ ।

देशभर सामाजिक सेवाका लागि गठन भएको संस्थाले नयाँ जिम्ेवारी पाएको छ अव नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्ने अध्यक्ष खेमराज पौडेल बताउनु भयो ।

अवका दिनमा युवाको लागि क्षमता विकासका लागि र समाजसेवाका लागि यस्ता संयठनको भूमिका उल्लेख्य हुँने बताउनु भयो बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,