Connect with us
Kapilvast Forest

पोर्चुगल नेसन्स कप फुटबलको तयारीमा

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

 

 

एजेन्सी – यूईएफए नेसन्स लिग फुटबलका लागि साविक विजेता पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डो रहेको टिम घोषणा गरेको छ ।क्रोएसिया र स्विडेनसँग हुने खेलका लागि पोर्चुगलले सोमबार २५ सदस्यीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले दुई खेलमा ७ फरवार्डलाई टिममा राखेको छ । फरवार्डमा क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा,डिएगो जोटा, गोन्सालो गुइडेस, जोआ फेलिक्स र ट्रिनकाओ रहनु भएको छ ।मिडफिल्डरमा ब्रुनो फर्नान्डेस, डानिलो पेरीरा, आन्द्रे गोमेस, रुबेन नेभेस,जोआ माउटिन्हो, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा रहनु भउको छ ।

पोर्चुगलले घोषणा गरेको टिमको डिफेन्डरमा पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो रहनु भएको छ ।गोलकिपरमा एन्थोनी लोपेज, रुइ प्याट्रीसिओ र रुइ सिल्भा रहेका छन् ।पोर्चुगलले पहिलो खेलमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै सेप्टेम्बर ९ मा स्वीडेनको सामना गर्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,