Connect with us
Kapilvast Forest

कोरोनाबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं ।कोरोना संक्रमणबाट काठमाडौंमा काँग्रेस नेताको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका वडा न। २१ का कार्यसमिति सभापति समेत रहेका गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु भएको हो ।

उहाँको अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटर कक्षमा भर्ना गरिएको थियो ।१३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतवारमात्र बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा  भर्ना हुनु भएको थियो निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जनाएको छ। उहाँको उपचारको क्रममा आज राति मृत्यु भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,