Connect with us
Kapilvast Forest

कपिलवस्तुमा दुई जना पत्रकार सहित २० जनामा कोरोना संक्रमण

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

press corona

कपिलवस्तु-कपिलवस्तुमा दुई जना पत्रकार सहित २० जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालयले कपिलवस्ततुले जानकारी दिएको छ ।गत भदौ ३ गते बुद्धपदम मा.वि.देखि संकलन गरिएको १७३ नमुना मध्ये २० जनाको रिपोर्टपोजेटिभ र १ सय ५३ नेगेटिभ  आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मंगलवार पुष्टी भएकामा दुई जना पत्रकार , शिक्षक , कर्मचारी ब्यापारी लगायतमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । जिल्लामा हाल सम्म संक्रमितको संख्या १ हजार ६५ पुगेको छ ।कपिलवस्तुमा कोरोना संक्रमण बाट दुइ जनाको मृत्यु समेत भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,