Connect with us
Kapilvast Forest

कन्ट्याक्ट ट्रेसिङमा शिक्षकलाई खटाउने सरकारको तयारी

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

teacher

 

काठमाडौं-सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ।कोभिड(१९ को संक्रमणको त्रासले चैत महिनायता देशभरका विद्यालय बन्द छन्।

स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो।‘शिक्षकहरू अहिले त्यतिकै बसिराख्नु भएको छ’, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भन्नु भयो ,‘हामीले शिक्षकहरूलाई खटाउने विषयमा शिक्षा मन्त्रालयलाई पत्र लेखेका छौं।’सरकारले निषेधाज्ञाबीच कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गराउने तयारी गरिरहेको छ।

हाल देशभर १ हजार ७५ कन्ट्याक्ट ट्रेसिङ गर्ने टोलीले काम गरिरहेको छ। तर कतिपय संक्रमित संख्या धेरै भएका ठाउँमा कन्ट्याक्ट ट्रेसिङ चुनौतीपूर्ण बनेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,