Connect with us
Kapilvast Forest

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतमा कोरोना पुष्टि

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

 

धनुषा-जिल्ला प्रशासन कार्यालय धनुषाका एक प्रशासकीय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार मंगलबार ३० वर्षीय प्रशासकीय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

करिब एक साता अगाडि स्वाब संकलन गराएर विदामा रहेका उक्त अधिकृतको रिपोर्ट पोजिटिभ आएको अधिकृतका आफ्नै दाईले न्यूज २४ लाई जानकारी गराएका छन् ।संक्रमण पुष्टि भइसकेपछि उहाँअहिले होम आइसोलेसनमा रहेका दाई पर्नेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,