Connect with us
Kapilvast Forest

प्रदेश ५ का मुख्यमन्त्रीको सुरक्षामा खटिने प्रहरी हवल्दार,चालकसहित चार जनामा कोरोना संक्रमण

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

corona

रूपन्देही-प्रदेश ५ का मुख्यमन्त्रीको सुरक्षामा खटिने एक प्रहरी हवल्दारसहित चार जनामा मा कोरोना संक्रमण भएको छ ।मुख्यमन्त्री शंकर पोखरेलका स्कर्टिङका दुई प्रहरी जवान, एक हवल्दार र एक चालक मा संक्रमण पुष्टि भएकोहो ।

मुख्यमन्त्री शंकर पोखरेलका सुरक्षामा खटिँदै आएका एक प्रहरी हवल्दारसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। चारै जनालाई बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा राखिएको छ । चारै जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उहाँहरुमा कोरोना संक्रमण देखिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,