Connect with us
Kapilvast Forest

निषेधाज्ञाले प्रत्यक्षीकरणका बाहेक सबै मुद्दा स्थगित

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

काठमाडौं –काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा बढाएसँगै सर्वोच्चलगायत अदालतका मुद्दा सुनुवाई स्थगित भएको छ । कोरोना संक्रमण त्राससँगैको निशेधाज्ञाले आवात जावतमा समस्या भएपछि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा सुनुवाई स्थगित भएको हो ।

सार्वजनिक सवारी साधन नचलुन्जेलका लागि अदालतको काम सीमित भएको हो । किनभने उपत्यकाभित्रै र बाहिरबाट समेत मानिसहरु आवत जावत गर्न कठिन छ । तर, मुद्दाका दुवै पक्षले सुनुवाई गरिदिन आग्रह गरे सुनुवाई गर्ने गरिएको थियो ।

आज सर्वोच्च अदालतमा दीपककुमार कार्कीको एकल, हरीकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त एवं इश्वर खतिवडा र सपना प्रधान मल्लको संयुक्त दैनिक पेशी तोकिएको थियो । तर, पछि सुनुवाई स्थगित गरियो ।सर्वोच्च अदालतमॉनिषेधाज्ञाको समयमा बन्दी  भएका छन् ।’

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,