Connect with us
Kapilvast Forest

कोरोनाले आज एकै दिन ११ जनाको ज्यान गयो ,मृतकको १७५पुग्यो

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

corona

 

काठमाडौं– पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।हिजो मंगलबार ७ जना, अस्ति सोमबार ८ जना, आइतबार ३ जना र शनिबार ९ जना संक्रमितको मृत्यु भएको थियो।नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,