Connect with us
Kapilvast Forest

६० जना सहसचिवको सरुवा

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – सरकारले ६० जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्र तथा प्रदेशका विभिन्न मन्त्रालय र विभागमा कार्यरत ६० जना सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयस्तरीय सो निर्णयबाट सरुवा भएकाहरुमा २७ जना प्रदेश सचिव सरुवा गरेको हो ।

जसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका दिनेशकुमार घिमिरे प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा, प्रधानमन्त्री कार्यालयमै रहेका राजेन्द्रकुमार पौडेल प्रदेश १ को आन्तारिक मामिला मन्त्रालयमा गृहमन्त्रालयका महादेव पन्थ ५ नम्बर प्रदेको सामाजिक विकास मन्त्रालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेका चुडामणि पौडेल सुदूरपश्चिम प्रदेशको आन्तारिक मामिला तथा कानुन मन्त्रालयमा, पर्यटन मन्त्रालयका कमल प्रसाद भट्टराई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा हुनु भएको छ । त्यस्तै लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी ५ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,