Connect with us
Kapilvast Forest

आजको मौसम :देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षाको पूर्वानुमान

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

rain

काठमाडौँ – आज पनि देशका केही भू–भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।पश्चिमी भू-भाग नजिक रहेको न्यून चापीय रेखा र उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण परेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका धेरै ठाउँमा सामान्य बदली भइ बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि सामान्य बदली भई बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,