Connect with us
Kapilvast Forest

नियमित उडानको तालिका तयार पार्यो तर नेपाल आउन सर्तै सर्त

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

nepal airlaince

काठमाडौं – सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ।

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा छ।

-पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य

-सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने

-अनलाइन फाराम अनिवार्य

-फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने

-कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही

-विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य

-भिसाको जिम्मा अध्यागमनलाई

-नियुक्तिपत्रवाहकलाई छुट

-स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,