Connect with us
Kapilvast Forest

अमेरिका र चीनबीच फेरि तनाव बढ्यो आफ्नो देशमा जासुस विमान पठाएको चीनको आरोप

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

एजेन्सी-चीनले अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ।यो भनाइसँगै २ देशबीच फेरि वैमनस्यता बढेको छ। ती २ जासुसी विमानले आफ्नो सैन्य अभ्यासको गोप्य रूपमा रेकर्ड गरेको चीनको आशंका छ।

घटना उत्तरी चीनको सिमानामा भएको भने पनि चीनले त्यसको आधिकारिक रूपमा स्थानमो पुष्टि भने गरेको छैन।
तर अमेरिकाले चीनले लगाएको आरोपको खण्डन गरेको छैन, उसले आफ्ना विमानले नियम उल्लंघन नगरेको दाबी गरेको छ।चीनका सरकारी सञ्चारमाध्यामले अमेरिकी सेनाको यो गतिविधिले सैन्य झडपको खतरा बढेको बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,