Connect with us
Kapilvast Forest

मधेसी महिला इन्सपेक्टरमा नाम निकाल्न सफल

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

pratibha_NewsCenterNepal

कपिलवस्तु-
सशस्त्र प्रहरीको इन्सपेक्टर प्रहरी निरीक्षक पदमा एक मधेसी महिलाले नाम निकाल्न सफल भएकी छिन् । इन्सपेक्टरमा नाम निकाल्न सफल विजयनगर गाउँपालिका ७, कपिलवस्तुकी प्रतिभा पाल एकाएक चर्चामा आएकी हुन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले भदौ ८ गते प्रकाशित गरेको नतिजामा महिलारखुल्ला समूहतर्फ प्रतिभा पाल दोस्रो नम्बरमा नाम निकालेको देखिन्छ । विभिन्न निकायमा मधेसीमाथि भइरहेको विभेदका बाबजुद उनी इन्सपेक्टर पदमा नाम निकालेकी हुन् ।

उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई बधाई तथा सफल कार्यकालको शुभकामनाले फेसबुकको वाल रंगिएको छ यतिबेला ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,