Connect with us
Kapilvast Forest

श्रमिकहरुलाई लक्षित गर्दै फुड बैंक सञ्चालनमा

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

 

भैरहवा-लकडाउन तथा निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ ।लकडाउनका बेलामा उपभोग्य सामग्रीको अभावमा कोही भोकै नपरोस् भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ ।

फूड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकताअनुसार लकडाउन अवधिभर हुनेबाट लिइने र नहुनेलाई वितरण गरिने सञ्चालक रविकुमार रौनियारले जानकारी दिएनु भयो ।खाद्य बैंकमा त्यस क्षेत्रका ब्यापारीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको सञ्चालकहरुले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,