Connect with us
Kapilvast Forest

ईस्लामीक संघद्धारा कोरोना सचेतना कार्यक्रम सम्पन्न

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

Islami nepal
  • कपिलबस्तु-

कोरानो भाइरसबाट बच्नका लागि कपिलवस्तुको तौलिहवामा रहेको ईस्लामीक सघंले कोरोना सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ईस्लामीक सघंले कोरोनाबाट बच्न्का लागि साबुन पानीले नियमित हात धुने, सरसफाईमा विशेष ध्यान दिन नागरिकहरुलाई अग्राह गरेको ईस्लामीक संघको केन्द्रिय सदस्य सेराज अहमद मूस्ताफाले जानकारी दिनुभयो ।

इस्लामीक संघद्धारा कोरोना सचेतना सम्बन्धी कार्यक्रम मेची देखि महाकालीसम्म सञ्चालन गरेको केन्दिय सदस्य मुस्तफाले बताउनु भयो ।
बिश्वभरीनै कोरोना महामारी तिर्व रुपमा फैलिरहेकोले संक्रमणबाट कसरी बच्न नियामित रुपमा साबनु पानीले हात धुने , घरबाट निस्कदा मास्क अनिवार्य रुपमा लगाउने भिड भाडमा नजाने समेत सबैलाई आग्रह गरिएको छ ।

उक्त सचेतना कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं वडा सचिव सुवास गौतमले सबैलाई अनिवार्य रुपमा साबुन पानीले हात धने सबैलाइ नगरवासीहरुलाइ आग्रह समेत गरे । कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा १ सदस्य बिष्णु प्रसाद बारी , आनन्द्र कमार चौधारि , फैजल रहमान , तैफेल अहमल , मौहम्म आरिफ र एहसान हुसैन, स्थानिय पत्रकार लगायतको उपस्थिती रहेको थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,