Connect with us
Kapilvast Forest

निषेधाज्ञामा अनलाइन ब्यापार गर्ने ६५ जना पक्राउ

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

delivary

काठमाडौँ- काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्।निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

निषेधाज्ञामा अनलाइन सामान डेलिभरी सामान्य नसिहत दिएर छाड्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
गर्नेहरुलाइनिषेधाज्ञाका क्रममा अनलाइन सामान डेलिभरी अत्यावश्यक सेवाअन्तर्गत नपरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार पक्राउ परेका ईकमर्श तथाअनलाइन डेलिभरी सेवाका संचालक तथा कर्मचारीहरुलाई प्रहरीले शुक्रबार राती रिहा गरेको छ । निषेधाज्ञाको समयमा तोकिएको समयअवधिपछि डेलिभरी सेवा नदिने शर्तमा रिहा गरिएको हो ।पछिल्लो पटक काठमाडौमा कोराना संक्रमण बढेपछि उपत्यकाका तीन वटै जिल्लामा निशेधाज्ञा जारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,