Connect with us
Kapilvast Forest

विद्यालयमा तास खेलेको अवस्थामा प्रधानाध्यापकसहित ११ जना पक्राउ

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

फाइल तस्बिर

 चितवन – विद्यालयभित्र तास खेलिरहेको अवस्थामा प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।खैरहनी नगरपालिका वडा न. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनु भयो ।

तास खेलिरहेकाहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद गरी पक्राउ परेकाहरुलाइ इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।उहाँहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,