Connect with us
Kapilvast Forest

चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

corona

 

चितवन- चितवनमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एक महिला र पुष्पाञ्जली अस्पतालमा एक पुरुषको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मकवानपुर हेटौडाकी ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ मृत्यु भएको हो भने पुष्पाञ्जली अस्पतालमा चितवनकै ५१ वर्षका पुरुषको बिहान १० बजे मृत्यु भएको हो ।

महिला भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियोत्यस्तै पुष्पाञ्जलीमा मृत्यु भएका पुरुषको ९ गते कोरोना पोजेटिभ आएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,