Connect with us
Kapilvast Forest

स्वास्थ्यमा समस्या भएको भन्दै जापानका प्रधानमन्त्री द्वारा राजीनामाको घोषणा

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

janas pardhan mantri

एजेन्सी -जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गर्नु भएको छ । आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुनुहुन्छ।

उहाँ सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बन्नु भएको थियो । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उहाँले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिनु भएको थियो । सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बननु भयो । ​

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,