Connect with us
Kapilvast Forest

फ्रान्स फुटबल टिमका मिडफिल्डर पोग्बालाई कोरोना

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

corona paul-bogba

एजेन्सी – फ्रान्स फुटबल टिमका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाइरसको संक्रमण भएको छ । इंग्लिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दै आएका पोग्बालाई कोरोना भएको हो ।

पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहनु भएको थियो ।कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएरपोग्बा १४ दिनको सेल्फ आईसोलेसनमा रहनु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,