Connect with us
Kapilvast Forest

विनोद चौधरीलाई कोरोना संक्रमण

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं- उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको छ।कोरोनाको पीसीआर परीक्षण गर्दा आफुमा कारोना पोजेटिभ देखिएको ट्विटरमार्फत जानकारी गराउनु भएको हो ।

कोरोना पोजेटिभ भए पछि उहाँले आफु सगँ सम्पर्कमा आएका सबैलाइ सुरक्षित रहन आग्रह गर्नु भएको छ चिकित्सकहरुको सल्लाहअनुसार आफू होम आइसुलेसनमा बसेको जानकारी गराउनु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,