Connect with us
Kapilvast Forest

नेपालमा कोरोना जितेर निको हुनेको संख्या २० हजार २४२ पुग्यो

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

corona

 

काठमाडौं -पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमण मुक्त भएको स्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिनु भयो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।

देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिनु भयो ।नेपालमा आजसम्ममा ३६ हजार ४५६ संक्रमित रहेको र संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् ।नेपालमा हाल सम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,