Connect with us
Kapilvast Forest

कोरोना संक्रमित एक महिलाले जन्माइन् जुम्ल्याहा शिशु

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

 

चितवन – चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिनु भएको छ ।भरतपुर अस्पतालको प्रसुति विभागका चिकित्सक डा। रामप्रसाद सापकोटाका अनुसार शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।

गोरखाको गोरखा नगरपालिका–१० छेवेटारकी ३७ बर्षकी गर्भवती महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ भदौ ८ गते अस्पताल भर्ना गरीएको थियो । आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको छ ।

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिएको हो ।भरतपुर अस्पतालले कोरोना संक्रमित गर्भवतीको प्रसुतिका लागि अलग्गै अप्रेसन थिएटर, लेबर तथा वेटिङ रुप तयार गर्ने क्रममा रहेको डा। सापकोटाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,