Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसका नेता पन्नाकाजी महर्जनको निधन

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका पुराना नेता पन्नाकाजी महर्जनको निधन भएको छ । कांग्रेसका संस्थापक नेताहरुको समेत सहयोगी भएर काम गरेका कांग्रेसका सच्चा कार्यकर्ता पन्नाकाजीको शनिबार बिहान निधन भएको हो ।

उनी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । कोरोना भाइरसको महामारीका कारण उनको मृगौला प्रत्यारोपणको काम पनि रोकिएको थियो । उनको उपचारका लागि आर्थिक स्रोतसमेत जुटाउन समस्या भएको थियो ।

कांग्रेस नेता प्रगतिमान रंजितले नेता महर्जनको निधनको पुष्टि गर्दै एक सच्चा कांग्रेसी कार्यकर्ता गुमाउन पुगेकामा दुःख व्यक्त गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,