Connect with us
Kapilvast Forest

वर्षाले रद्द भयो इङ्ल्याण्ड र पाकिस्तानबीचको ट्वेन्टी ट्वेन्टी क्रिकेट

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

 

काठमाण्डौ – इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट पानी परेपछि रद्द भएको छ ।इङ्ल्याण्डको म्यान्चेष्टमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेको थियो । १६ ओभर एक बलमा ६ विकेट गुमाएर एक सय ३१ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।

त्यसपछि पानी रोकिएन, पटक(पटकको प्रयासका बाबजुत अम्पायरले खेल सुरु गर्न सकेनन् र खेल रद्द भएको घोषणा गरे । यी दुई देशबीच थप दुई वटा ट्वेन्टी ट्वेन्टी खेल हुनेछन् ।तीन खेलको टेष्ट श्रृङ्खला भने इंग्ल्याण्ड १-० ले जितेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,