Connect with us
Kapilvast Forest

कपिलवस्तुमा डुवेर एक बालकको मृत्यु

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

file death

कपिलवस्तु-कपिलवस्तुमा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौली बस्ने जैसराम अहिरको डेढ बर्षका छोराको घर नजिकै पानीको खाल्डोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,