Connect with us
Kapilvast Forest

थप २ जना संक्रमितको पाटन अस्पतालमा मृत्यु

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

patan hospital

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौंकी एक महिला र भक्तपुरका एक पुरुषको मृत्यु भएको हो ।

काठमाडौंकी ५१ वर्षकी महिल र भक्तपुरको ६२ वर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको होमृत्यु भएका मध्ये काठमाडौंकी महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको थियो । यस्तै भक्तपुरका पुरुषको शनिबार बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विज्ञप्ती मार्फत शनिबार बिहान ११ बजे पोखरा महानगरपालिका– १४ का ५८ वर्षका एक पुरुषको मृत्यु भएको जनाएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,