Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा थप १८६ कोरोना संक्रमित थपिए

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

kathmandu corona

काठमाडौं-काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा उपत्यकाभित्र १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।

शनिबार थपिएका संक्रमितहरू काठमाडौंका १ सय ५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जना रहेको मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,