Connect with us
Kapilvast Forest

लकडाउनको सदुपयोगः बुटवलका खल्डाखुल्डी धमाधम पुरिदै (फोटो फिचर)

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

Butwal_NewsCeNterNepal
तस्वीर: न्युज सेन्टर नेपाल

बुटवल- सधै सवारी चाप रहने प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा सडक डिभिजन कार्यालयले सडक मर्मत कार्यलाई निरन्तरता दिएको छ । लामो समय देखी जारी लकडाउनको सदुपयोग गर्दै विग्रीएका तथा सडकमा खल्डाखुल्डी परेको सडकको मर्मत कार्य जारी राखेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

कोरोना भाइरसका कारण गत चैत्र ११ गते देखी जारी लकडाउन कारण बेरोजगार भएका मजदुरहरुले काम पाएका छन । बुटवलको पुष्पालाल पार्क, मिलनचोक, बसपार्क लगायतका स्थानमा खल्डाखुल्डी परेको तथा विग्रीएको सडकमा मर्मत कार्य जारी रहेको छ ।

तस्वीर: न्युज सेन्टर नेपाल

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Butwal_NewsCeNterNepal

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,