Connect with us
Kapilvast Forest

एकै दिन तीन जनाले गरे आत्महत्या

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

hanginf file

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्रमा शनिबार (आज) एकै दिन तीन जनाले आत्महत्या गरेका छन् ।कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २८ वर्षीय रमेश चौधरीले घर नजिकैको उखुबारीभित्र रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको त्यस्तै, बेलौरी नगरपालिका–५ शोभाताल की ४५ वर्षीया कलावती चौधरीको शव आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा भेटिएको र यसैबीच, शनिबारनै लालझाडी गाँउपालिका–२ कञ्जका ५७ वर्षीय हेलुराम चौधरी पनि आफ्नो घर नजिकैको जङ्गलमा

झुण्डिएको अवस्थामा भेटिएका शव तीनै जनाको पोष्टमार्टम गरिएको छ, भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनु भयो ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीनवटै घटना आत्महत्या हुन् ।’ उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,