Connect with us
Kapilvast Forest

जोकोभिच फाइनल नखेल्दै च्याम्पियन

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

joko

एजेन्सी – विश्व नम्बर एक नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी)ओपनको उपाधि जित्नु भएको हो ।न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जित्नु भएको हो ।

उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १(६, ६(३ र ६(४ को सेटमा जित निकाल्नु भयो ।पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गर्नु भएको थियो ।महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जित्नु भयो ।

फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बन्नु भएको हो ।फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बन्नु भएको हो ।बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण ओसाकाले फाइनल त्याग्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,